समाचार

चैनपुर जेसीज मनहरी कप फुटबल खरंगा एफसी क्वाटरफाइनलमा

मनहरी / चैनपुर जेसीज मनहरीले सन्चालन गरिरहेको चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा खरंगा एफसी क्वाटरफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा मनहरी ५ नम्बर वडालाई १-० गोल अन्तरले हराउँदै खरंगाले क्वाटरफाइनलमा स्थान बनाएको हो । खरंगाको जितमा […]