समाचार

पहिरो पन्छाउन उपकरणसहित जनशक्ति तयार

भरतपुर/नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय भरतपुरले उपकरण तयारी अवस्थामा राखेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर नारायण लामिछानेका अनुसार वर्षाको समयमा पहिरो […]