काठमाडौं/अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ७ एबाट हाउस अफ डेलिगेट्स सदस्यका लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन् । प्राइमरीमा सफलता हासिल गरेसँगै अब उनले आगामी नोभेम्बरमा हुने मुख्य निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वारसँग प्रतिस्पर्धा गर्ने […]