समाचार

एकेडेमीलाई ४ लाखको खेलकुद सामग्री

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडा कार्यालयले कमाने फुटबल एकेडेमीलाई करिब ४ लाख बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ । स्थानीयस्तरमा खेल प्रतिभा उत्पादन गर्ने उद्धेश्यले बुधबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष राम थापाले एकेडेमीलाई प्रशिक्षणका लागि आवश्यक विभिन्न फुटबल अभ्यास सामग्री […]