समाचार

अस्पतालको परीक्षणमा तथ्यांकमा असामान्य अन्तर

हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् हेटौडा अस्पतालमा सञ्चालनमा रहेको ऋीक्ष्ब् प्रयोगशालाको आर्थिक वर्ष २०८२ देखि २०८३ असारसम्मको खरिद, मौज्दात र परीक्षण विवरणमा केही परीक्षणहरुको तथ्यांक एकापसमा नमिलेको देखिएको छ । अस्पतालले उपलब्ध गराएको विवरण र परीक्षण […]