समाचार

८३६ नेपालीको उद्धार

काठमाडौं/सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमाक्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका ८ सय ३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ । परराष्ट्र मन्त्रालयको शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७ सय ९ जना, म्यानरमारबाट १ सय […]