हेटौंडा /सत्ता सहयात्री एमालेले समर्थन फिर्तासँगै राजीनामा दिएर साथ छाडेपछि बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सिफारिस गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मन्त्रिपरिषद्मा हेरफेर गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको एकल अल्पमतको सरकारका लागि […]