समाचार

निर्माण सङ्घद्वारा नारायणी सङ्घका पदाधिकारीको स्वागत व्यावसायिक संस्थाबिच सहकार्यमा जोड

हेटौँडा/ निर्माण व्यवसायी सङ्घ मकवानपुरले नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । निर्माण व्यवसायी सङ्घ मकवानपुरले शनिबार हेटौँडामा सम्मान कार्यक्रमको आयोजना गरी नारायणी यातायात व्यवसायी सङ्घको १६ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिका […]