काठमाडौं÷उच्च अदालत पाटनले नाबालक छोराको शिक्षा र सर्वोत्तम हितलाई प्राथमिकता दि“दै विदेशी नागरिक मोनिका रोमेइकोलाई छोराको एसईई परीक्षा र नतिजा प्रकाशन नहु“दासम्म नेपालमा बस्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषिराम निरौला र अच्युत कुइ“केलको संयुक्त इजलासले मोनिकाले […]