हेटौंडा/बागमती प्रदेश सरकारद्वारा निर्माण गरिएको कानुन र कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरुसँग अन्तत्र्रिmया गरिएको छ । बागमती प्रदेश सरकार मुख्यन्यायाधीवक्ता कार्यालय हेटौंडा, अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय काठमाडौंको आयोजनामा हेटौंडामा कार्यक्रम भएको हो । बागमती प्रदेश सरकार मुख्य न्यायाधिवक्ता अप्सरा […]