शिक्षा

वक्तृत्वकला प्रतियोगितामा कृतिका भइन् प्रथम

कैलाश \ कैलाश ६ मा अवस्थित व्यास माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा कृतिका सुवेदी वक्तृत्वकला प्रतियोगितामा प्रथम भइकी छिन् । शुक्रबार गाउँपालिकामा आयोजित स्वास्थ्य शाखाको विद्यालय पोषण शिक्षा कार्यक्रम अन्तरगत “स्वच्छ पोषण सवल जीवनको आधार” विषयक वक्तृत्वकलामा उनी […]