स्वास्थ्य

असहायलाई क्यानडाबाट सहयोग

हेटौंडा । क्यानडामा बसोबास गर्दै आउनुभएका चितवन निवासी रामनाथ सुबेदी र उहाँकी पत्नी मालती सुबेदीले मकवानपुरगढी गाउँपालिका—३ का असहाय तथा विपन्न नागरिकका लागि ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । उक्त रकम समाजसेवी भीमकुमारी न्यौपानेमार्फत बाबुआमा गुमाएका बालबालिका, अपांगता भएका […]