राजनीति

प्रधानमन्त्रीसँग मन्त्रीहरुको कार्यसम्पादन सम्झौता

काठमाडौं÷प्रधानमन्त्री बालेन्द्र शाहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरुले बुधबार प्रधानमन्त्रीस“ग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । उनीहरुले सुशासन, सामाजिक न्याय र […]