राजनीति

सुदूरपश्चिम सरकारको बाछिट्टा अन्य प्रदेशमा

काठमाडौं/प्रदेश सरकारमा भएको कांग्रेस–एमाले गठबन्धन भत्किने संघारमा पुगेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच १७ असार, २०८१ मा ७ बुँदे सहमतिअनुसार संघसँगै प्रदेश सरकारमा पनि भागबण्डा गरिएको थियो । कांग्रेसले हाल बागमती, गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व […]