समाचार

शिक्षक र सरकारबीच सहमति

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकका विभिन्न माग सम्बोधन गर्न सरकार तयार भएको छ। बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ। शिक्षामन्त्री रघुजी पन्त र महासंघबीच भएको यो सहमति मन्त्रिपरिषदबाट पारित भएसँगै कार्यान्वयनमा आएको छ। सात बुँदाको […]