हेटौंडा/बागमती प्रदेश सरकारअन्तर्गत् मन्त्रालयहरुले कर्मचारी सरुवालाई आक्रमकरुपमा अगाडि बढाएका छन् । उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले एकैपटक २ सय ३७ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले मंसिर ३ गतेको निर्णयअनुसार मन्त्रालयमातहत विभिन्न कार्यालयमा कार्यरत् कर्मचारीको सरुवा तथा […]