मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड पछिल्लो समय यातायातको महत्वपूर्ण वैकल्पिक मार्गका रुपमा विकास हुदै आएको छ । हेटौंडा र काठमाडौंबीच आवागमन सहज बनाउने, ग्रामीण बस्तीलाई सडकसञ्जालसंग जोड्ने र स्थानीय आर्थिक गतिविधि बढाउने उद्धेश्यले विकास गरिएको सडकमा पछिल्लो समय भएका दुर्घटनाले भने सडकको […]