हेटौंडा । बढ्दो डिजिटल प्रविधिको प्रयोगसँगै किशोरकिशोरीमाथि निम्तिन सक्ने अनलाइन जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जेसीआई हेटौंडाले ९० जना विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । बिहीबार जेसीज सप्ताह २०२६ अन्तर्गतको तेस्रो कार्यक्रमका रूपमा हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत […]