हेटौंडा । हेटौंडा उपमहानगरसँग जोडिएको मकवानपुरगढी गाउँपालिका–३ मा गरिएको सामुदायिक स्वास्थ्य अध्ययनले खानेपानीमा दिसाजन्य जीवाणु (कोलिफर्म) को संक्रमण पाइएको बताएको छ । खानेपानीको गुणस्तर परीक्षणका क्रममा टावरडाँडा खानेपानी आयोजनाको सुशासन टोलस्थित प्रसारण धारा, टावरडाँडाको लिफ्टिङ ट्यांकीको पानीमा दिसाजन्य कोलिफर्म जीवाणु […]