समाचार

कैलाशका स्वास्थ्यकर्मीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तालिम

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीन दिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तालिम सुरु भएको छ । गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको प्रेम सेवा समाजद्धारा आयोजित तीन दिने तालिम सोमबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो । […]