हेटौँडा/आगामी पाँच दिन भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि मकवानपुरको कुलेखानी जलाशय र सिस्नेरी क्षेत्रमा प्रशासनले निगरानी बढाएको छ। सम्भावित जोखिमको मूल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी जलाशय, बाँध तथा आसपासका संवेदनशील क्षेत्रमा पूर्वतयारी तीव्र पारेको हो। प्रमुख जिल्ला अधिकारी […]