काठमाडौँ । बागमती प्रदेशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । शनिबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको संक्षिप्त बुलेटिनमा देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोसी र मधेस प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना उल्लेख गरिएको छ। दिउँसो कोसी प्रदेशका […]