समाचार

भुपेन्द्रद्वारा एमालेको पार्टीबाट सदस्यता परित्याग

हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिकाका भूपेन्द्र राना मगरले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी तथा संगठित सदस्यता परित्याग गरेका छन्। बागमती प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गर्दै उनले २०७२ सालदेखि विद्यार्थी संगठनमार्फत पार्टीमा आबद्ध भई विभिन्न गतिविधि तथा अभियानमा सक्रिय सहभागिता जनाएको […]