समाचार

हेटौंडा–१५ मा यात्रुबाहक बस दुर्घटना, मानवीय क्षति भएन

हेटौंडा/जनकपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ७४५७ नम्बरको यात्रुबाहक बस हेटौंडा उपमहानगरपालिका–१५ मा दुर्घटनामा परेको छ। बसमा ठूलो संख्यामा यात्रु, महिला तथा बालबालिका सवार रहेका थिए। दुर्घटनापछि केही समय घटनास्थलमा त्रासको वातावरण सिर्जना भएको थियो। विशेषगरी बालबालिकाको रुवाबासीले घटनास्थल भावुक […]