समाचार

विश्वासको मत नदिन ह्वीप

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले सोमबार लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको हो । सोमबार दिउ“सो १ बजे […]