काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना तत्कालका लागि बन्द गरिएको छ । चिडियाखाना व्यवस्थापनले शुक्रबार सूचना जारी गर्दै संक्रमणको जोखिमलाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्मका लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको […]