समाचार

चेम्बर अफ कमर्स–बागमती विश्वविद्यालय ५ वर्षे समझदारी

हेटौंडा/नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सिप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत्रुपमा सुदृढ बनाउने उद्धेश्यसहित ५ वर्षे समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका […]