हेटौँडा/नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास ले शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग हेटौँडामा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा कृषि, आधुनिक प्रविधि, प्राविधिक शिक्षा तथा संस्थागत सहकार्यका सम्भावित क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको हो। भेटका क्रममा इजरायल […]