समाचार

प्रभु बैंक २४ करोड १२ लाख घाटामा

काठमाडौं÷प्रभु बैंकले गत आर्थिक वर्ष २०८२÷०८३ मा २४ करोड १२ लाख ४३ हजार खुद नोक्सानी (घाटा) व्यहोरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ८७ करोड २३ लाख २६ हजार खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेको छ […]