दोलखा÷असार पहिलो साता तिब्बतको सीमासँग जोडिएको दोलखाको दुर्गम बस्ती लप्चीमा एकै दिन तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुगे । स्थानीयका अनुसार गाउ“को इतिहासमा पहिलो पटक यति धेरै पर्यटक एकैपटक पुगेका थिए । होटल र होमस्टे नभएकाले दुई वटा बौद्ध गुम्बाले […]