हेटौंडा/नेपाली कांग्रेस मकवानपुरले शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा लगाइएको कर फिर्ता लिन तथा सुकुम्बासी व्यवस्थापनमा मानवीय नीति अवलम्बन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार जिल्ला सभापति बुद्ध लामाको नेतृत्वमा कांग्रेसको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]