समाचार

उपमहानगरलाई कानुन र कृषिशिक्षामा उत्कृष्ट नतिजा

हेटौंडा÷हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेका कानुन र कृषि क्याम्पसले पहिलो वर्षमै उत्कृष्ट नतिजा हासिल गरेको छ । कानुन र कृषितर्फको उच्चशिक्षा हासिलका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता टार्नका लागि उपमहानगरले पूर्वाञ्चल विश्वविद्याललयबाट सम्बन्धन लिइ दुई क्याम्पस सञ्चालन गरेको हो । कानुनतर्फ २०८१÷०८२ […]