समाचार

वर्षातका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा /निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो तथा सम्भावित जोखिमका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। प्राप्त विवरणअनुसार कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी […]