काठमाडौं/सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट मुलुकको राजनीतिमा परिचित नाम हो । उनी हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता छन् । उनी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र–१ बाट निर्वाचित भएका हुन् । उनी डडेल्धुराको […]