समाचार

अधिवेशन मिति विवादले कुटपिटसम्म

बुटवल÷लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीमा अधिवेशनको मितिका सम्बन्धमा उत्पन्न विवादको विषयले कुटपिटसम्म पु¥याएको छ । संघको भैरहवास्थित कार्यालयमा भएको बैठकमा विवादले वैठक स्थगित भएपछि लुम्बिनी निर्माण व्यवसायी महासंघ प्रदेश महासचिव एवम् संघ निर्वतमान अध्यक्ष विनय ज्ञवालीले संघका कार्यबाहक अध्यक्ष रमेश […]