समाचार

जुरिखेतमा स्कोरपियो १०० मिटर तल खस्दा एक जना गम्भिर घाईते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कोरपियो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। काठमाडौं–हेटौंडा सडकखण्डअन्तर्गत जुरिखेतमा काठमाडौं बाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कोरपियो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो। दुर्घटनाका समयमा […]