हेटौंडा/नेपाल रेडक्रसले मकवानपुर रेडक्रससहित २३ समितिहरुलाई स्पष्टीकरण सोधेको छ । रेडक्रसको मर्म र भावनाविपरीत काम गरेको भन्दै ७ प्रदेश समिति र १५ जिल्ला समितिहरुलाई स्पष्टीकरण सोधिएको हो । उनीहरुले नियमित अध्यावधिक नगरेको, विधानविपरीत हुने गरी विभिन्न राजनीतिक दल र भ्रातृ […]