मकवानपुर/ मकवानपुरको बकैया गाउँपालिका–५ तिनतलेमा स्थानीय युवाले स्वदेशमै रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘बौद्ध बेम्बो कटेज’ सञ्चालनमा ल्याएका छन्। स्थानीय युवा जितन चौलागाईं र पासाङ तामाङको करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको कटेजको शुक्रबार बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर […]