हेटौंडा/मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा विकास निर्माणदेखि सार्वजनिक खर्च व्यवस्थापनसम्म गम्भीर आर्थिक अनियमितता र प्रशासनिक लापरबाही भएको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनले जडान नै नभएका पाइप र समर्सिबल पम्पको भुक्तानी, इन्धन खर्चको अभिलेखविहीन […]