हेटौंडा । पछिल्लो केही वर्षयता बागमती देशको राजधानी हेटौंडालाई बसोबासका लागि उपयुक्त ठानेर बसाईं सरेर आउनेको संख्या बढ्दै गएको छ । नगरको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्यांकअनुसार उपमहानगरपालिकाभित्र विभिन्न जिल्लाबाट बसाईं सरेर आउने बढेको देखिएको हो । पञ्जीकरण शाखाको […]