हेटौंडा । ५४ औं विश्व वातावरण दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित कार्यक्रममा वातावरण संरक्षणका लागि व्यवहारिक परिवर्तन आवश्यक रहेकोमा जोड दिइएको छ । कार्यक्रममा मुख्यमन्त्री इन्द्र बानियाँले प्लाष्टिक, डिजेल र पेट्रोलको अनियन्त्रित प्रयोगले वातावरणमा गम्भीर असर पारिरहेको बताउँदै […]