काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भइ अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको जनाउँदै करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको बुधबारको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व […]