काठमाडौं । गायक रोनन सुब्बा र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ रोमान्टिक युगल गीत ‘कहिले होला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोनन सुब्बाकै शब्द तथा संगीत रहेको गीतमा देवेश राईको एरेन्जमेन्ट रहेको छ। गीतको भिडियो रोनन सुब्बाको आधिकारिक […]