काठमाडौं÷लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा एवम् अर्थतन्त्र र विकास प्रशासनका ज्ञाता डा. देवेन्द्रराज पाण्डेको इच्छाअनुसार उनको परिवारले प्राज्ञिक क्षेत्रका तीन संस्थालाई कुल एक करोड दान गरेको छ । पाण्डे परिवारले मार्टिन चौतारी, नर्थ साउथ कलेक्टिभ्स र एक सार्वजनिक संस्थालाई उक्त […]