’काठमाडौं/‘ साँच्चै ५१ कटेका निजामती कर्मचारीकै कारण हाम्रो मुलुकको अपेक्षित उन्नति नभएको हो त ?’ नेपाल सरकारका बहालवाला सहसचिव तथा पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले शनिबार सामाजिकसञ्जालमार्फत् उठाएको यस प्रश्न हाल निजामती प्रशासनभित्रको बहसको प्रतिनिधि आवाज बनेको छ । […]