काठमाडौं । विहीबार मनाइँदै गरिएको फागुको सन्दर्भमा देशका विशीष्ट व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका छन् । यस अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले फागुले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । […]