समाचार

मनहरीमा मदभट्टी

हेटौंडा । पहिला मनहरीमा नेपालकै उत्कृष्ट रक्सीभट्टी चलाइएको थियो भन्ने पत्याउन गाह्रो पर्ला । त्यो सरकारकै तजबिजमा थियो । अत्यन्त मगमग बास आउने मदिरा उत्पादन हुन्थ्यो । हो, कैलाश गाउँपालिका पूर्वअध्यक्ष टंक मुक्तानले फेसबुकमा यसलाई उल्लेख गरेका छन् । उनले […]