हेटौंडा । मकवानपुर क्रिकेट संघको आयोजनामा भएको मकवानपुर जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । गौरीटार रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा आधुनिकले शानदार जित दर्ता गर्दै उपाधि उचाल्न सफल भएको हो । सेमिफाइनलमा आधुनिकले […]