हेटौंडा । मकवानपुर जिल्ला प्रशासनको नियमित अनुगमनपछि बिहीबार दुबई होटल तत्कालका लागि बन्द गरेको छ । अनुगमन गर्न जाँदा हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा होटलभित्र देखिएको दृष्यहरुले दुई लाख जरिवाना तिर्नुपरेको छ भने होटल बन्द गरिएको छ । खाद्यप्रविधि तथा गुण […]