मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडामा घर फोडी चोरी गरेको आरोपमा एक युवकलाई चोरीका सामानसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते दिउँसो हेटौँडा –७ क्याम्पडाँडा नजिक सनगुड कोलोनी निवासी कृष्णप्रसाद गौतमको घरमा कोही नभएको अवस्थामा चोरी […]